नेपालमाथि पिएनजीको क्लिन स्वीप

काठमाडौँ । पपुवा न्युगिनी (पिएनजी)विरुद्ध दोस्रो तथा अन्तिम एकदिवसीय खेलमा पनि नेपाल पराजित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपाल ३ विकेटले स्तब्ध बनेको हो । नेपालले जितका लागि प्रस्तुत गरेको २७९ रनको चुनौतीपूर्ण लक्ष्य पिएनजीले ४८ ओभर ४ बलमा ७ विकेट गुमाउँदै पुरा गरेको हो । खेलको सुरुवातमा नेपालको … Continue reading नेपालमाथि पिएनजीको क्लिन स्वीप